सेवाइ उत्तरी भारतमा मिठाईको रूपमा प्रचलित एक प्रकारको चामल भेर्मीसेली हो, यो खाजाको रूपमा लोकप्रिय छ। सामान्यतया चामलबाट बनेको भए पनि अन्य खाद्यान्न जस्तै गहुँ, रागी र अन्यबाट बनेका पनि पाउन सकिन्छ।